खड्गप्रसाद ओली

खड्गप्रसाद शर्मा ओली (जनम: वि.सं. २००८ साल फागुन ११, प्रख्यात नाउँ: केपी ओली) नेपालाः राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी बठेइ संविधानाः धारा ७६ का उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भयाः हुन्। येइ है पैली २०७२ मैं यिन पैल्ली कि फेर प्रधानमन्त्री होइरैथ्या। यिन नेकपा (एमाले) का वर्तमान अध्यक्ष हुन्। यिन विभिन्न समय मैं नेपालाः गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री लै होइर्यान्। ओली विक्रम संवत् २०४८ साल मैं झापा क्षेत्र नम्बर ६ रे २०५९ साल मैं झापा क्षेत्र नम्बर २ बठेइ प्रतिनिधि सभा सदस्य मैं निर्वाचित होइरैथ्या। तसोइ अरिबर ओली विक्रम संवत् २०५१ बठेइ २०५२ तक्क गृहमन्त्री थ्या। विक्रम संवत् २०६४ बठेइ २०६५ तक्क ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री होइरैथ्या। उन नेकपा एमाले को प्रतिनिधित्व अरिबर वि.सं. २०७२ असोज २४ गते नेपालाः ३८ औं प्रधानमन्त्री का रूप मैं निर्वाचित भयाः हुन्।

गणतन्त्र

गणतन्त्र (लेटिन बठे: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एक यिसो शासन व्यवस्था हो जाँका शासनतन्त्रमी सैद्धान्तिक रूपले देशका सर्वोच्च पदमी आम जनताबठे कोइ लै व्यक्ति पदासीन हुनसकुन्छ। ये प्रकारको शासनतन्त्रलाई गणतन्त्र भणीन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्र है अलग हो। लोकतन्त्र तै शासनतन्त्रलाई भणिन्छ जाँ वास्तवमी साधारण जनता या उनराअनका बहुमतका इच्छाले शासन चल्ल्या गरन्छ। आज विश्वका जेदाजसा देशअन गणराज्य छन्, पुइ येइका सङ्ङै लोकतान्त्रिक लै। नेपाल लोकतान्त्रिक गणराज्य हो।

चील

चिल यक किसिमकी मांसाहारी चणो हो। येले नाना-नाना जनावरअन रे पंक्षीको शिकार गद्या गरुन्छ।

ढाका

ढाका (बंगला भाषामा: ঢাকা) बंगलादेश को राजधानी हो । यो शहर बूढी गंगा नदीको तटमी रया यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक रे प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमी धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रयाको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रयाको छ तथा यईलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो। यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो रे यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रयाको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमी उन्नाइसौ शताब्दीमा भयो रे यो शहर चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौंमा रयाको विमानस्थल हो। यो नेपालको प्रमुख रे हालसम्म चालु एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो।

नेपाल

नेपाल वा आधिकारिक नाम संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल एक भूपेरोवेष्ठित देश हो । यो देश एसिया महादेशमी पडन्छ। ये देशका उत्तरमी चीन, और तीन तीर भारतदेशको सिमाना पडनछ । नेपालमी १४ अञ्चल रे ७५ जिल्ला रैर्यान ।

नेपालका राष्ट्रपति

राष्ट्रपति अनेकौँ देशअनको सरकारको संवैधानिक प्रमुख हुन्छ ।

नेपाला प्रधानमन्त्रीअन

नेपालमाी प्रधानमन्त्रीआ पद सन् १७९९ मी सुरू भया माणीया छ। मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमअं मूलकाजी भै सशक्त एकलौटी शासन चलाया थ्यो। दामोदरआ हत्या पश्चात भीमसेन थापा मुख्तियार पदमी नियुक्त भया थ्यो। उन पछा सब्बै प्रधानमन्त्रीलाई मुख्तियार भणीन्थ्यो। प्राइम मिनिष्टर (प्रधानमन्त्री) भणी सम्बोधन गरिया: तथा प्रथम पटक प्रधानमन्त्रीको श्रीपेच लाउन्या माथवरसिंह थापा हुन्।

फोक्सुण्डो ताल

फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो ताल को नामले लै चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमाई डोल्पा जिल्लामी अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबैहै गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्ला मी पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमाइ छ। यई तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. रे गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालका काखमी अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाटी सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रयाको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रयाको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यई तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रयाको पाइयाको थियो । सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।

फोर्ब्स

फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भया प्रकाशन रे मीडिया कम्पनी हो । जैइ का प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जैइको खपत सन् २०१४ अनुसार १० लाख है बढ्ता रया छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गरुन्छ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमी समेत आफनो रिपोर्ट जारि गरुन्छ । येको प्रधान कार्यालय न्यूयोर्क शहरमी रया छ । सन् २००६ अगस्तमी निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जैइले फोर्ब्स पत्रिका रे वेबसाइटमी अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने येको कार्यकारी अधिकृत माइक पर्लिस रया छन् ।

बेलायत

बेलायत वा ग्रेट ब्रिटेन युरोप महादेशको उत्तर-पश्चिममाई अवस्थित टापू हो । यई अन्तर्गत इङ्गल्याण्ड, स्कटल्याण्ड रे वेल्स पर्दछन ।

भलिबल

भलिबल हातले बललाई हानिबर दुई टीमअनका बीच खेलिन्या एक परिचित खेल हो । एक टीममी ६ जना खेलाडीहुने गद्दान । भलिबल नेपालको राष्ट्रिय खेल लै हो ।

रारा ताल

रारा ताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३.२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीअनले समेत थप शोभा पुर्याएका छन् । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया छ ।

विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी गणतन्त्र नेपाला दोसरो और अच्याला राष्ट्रपति हन सङै नेपाला पपैल्ला महिला राष्ट्रपति लै हन। विद्यादेवी भण्डारी स्वर्गीय नेता मदनकुमार भण्डारी कि धर्मपत्नी हन।

स्टिफन हकिङ

स्टिफन विलियम हकिङ (अङरेजी: Stephen William Hawking) (जन्म ८ जनवरी, १९४२, वेलायत - १४ मार्च २०१८), विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक रे क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान रे ब्रह्मण्डविज्ञानमी उल्लेखनीय काम गरया छन् । उनका पुस्तकअन सबैखीलाइ विज्ञान बुज्झ्या मद्दत गरून्छ ।

और भषाअनमी पणऽ