सन् १८१८

जन्म

विवरण
# व्यक्तिको नाम कार्यक्षेत्र जन्मेको मिति
1 - -
2 - -
3 - -

मृत्यु

विवरण
# व्यक्तिको नाम कार्यक्षेत्र मृत्यु भएको मिति
1 - -
2 - -
3 - -
नेपोलियन द्वितीय

नेपोलियन द्वितीय नेपोलियन प्रथमका पुत्र थिए । वाटरलूको युद्ध पव्ह्ही उनले स्वीट्जरल्यान्डमा आश्रय लिएका थिए ।

मराठा

मराठा मध्य भारतको मराठी बोल्ने किसान उदगमका योद्धा जाति हो । मराठाहरूले राजा छत्रपति शिवाजीको समयमा (सन् १६७४) मा मराठा साम्राज्य स्थापना गरेका थिए । तिनको पतन सन् १८१८ मा भएको थियो । मुगल साम्राज्यको शासनले गाँजिएको बेला हिन्दूहरूको प्रतिनिधि गर्ने मराठा एक शक्तिशाली समुह थियो ।मराठा शब्दले तीन अर्थ जनाउने गर्दछ । पहिलो मराठी भाषा बोल्ने क्षेत्रमा एउटा मराठा जातिका मानिसहरू वा सो को समुह वा कुन्वी जातिका मानिसहरू तथा मराठी भाषा बोल्ने क्षेत्र बाहिर मराठी भाषा बोलिने पूरा क्षेत्रको जनसंख्यामा जनाउने गर्दछ ।

म्यारी सेली

म्यारी वुलस्टनक्राफ्ट सेली (पारिवारिक नाम: गडविन, अङ्ग्रेजी: Mary Shelley, जन्म: ३० अगस्ट १६९९ – १ फेब्रुअरी १८५१) अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार र यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी फ्रेंनकाइन्साटाइन को लेखिका रुपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछि उनी बाबुद्वारा नै हुर्काइइन् । आफ्ना बाबू राजनीतिक दार्शनिक विलियम गडविनबाट उनले उदारतावादका राजनीतिक सिद्धान्तहरु सिक्ने अवसर पनि पाइन्।

सन् १८१४मा म्यारीले आफ्ना बाबुको अनुसरणकर्ता पर्सि सेलीसँग प्रेम सम्बन्ध सुरु गरिन् । सौतेली दिदी क्लेयर क्लेरमन्ट र म्यारी-पर्सि जोडी युरोप गए, फर्कदाँ म्यारी गर्भवती पनि भइन् । त्यसपछिका दुई वर्षहरूमा जोडीले सामाजिक जातीय बहिष्कृत, आर्थिक समस्या, र असमय गर्भधारणबाट शिशुको मृत्यु जस्ता समस्याहरु झेल्नुपर्यो । सन् १८१६ को गर्मी याम म्यारी र पर्सीले अन्य कविहरुसित गेनेभा, स्वीजरल्यान्डमा बिताए; त्यतिबेला नै म्यारीले आफ्नो उपन्यास फ्रेंनकाइन्साटाइन को बारे सोच बनाइन् । सन् १८१८ मा उनीहरु इट्ली गए जहाँ उनिहरुको दोस्रो र तेस्रो सन्तानको मृत्यु भयो, उनको अन्तिम सन्तानको जन्म पनि त्यहीँ भयो । सन् १८२२ मा म्यारीको श्रीमानको डुङ्गा दुर्घटनामा परी मृत्यु भयो । एक वर्ष पछि म्यारी इङग्ल्यान्ड फर्किन् र आफ्नो एक मात्र सन्तान हुर्काउन र लेखकीय जीवन अगाडि बढाइन् । जीवनका अन्तिम वर्षहरूमा भने म्यारी रोगी भइन्, अन्ततः ५३ वर्षको उमेरमा उनको मृत्यु भयो ।

योसेफ वेइडेमेयर

योसेफ वेइडेमेयर (सन् १८१८-१८६६) - जर्मन तथा अमेरिकी मजदुर आन्दोलनकाएक प्रसिद्ध कार्यकर्ता, कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सका मित्र एवं सहयोगी । मार्क्स र एंगेल्सकै प्रभावमा परेर उनी "सच्चा समाजवादको" स्थितिबाट वैज्ञानिक साम्यवादतर्फ आकृष्ट भएका थिए र 'कम्युनिष्ट संघ'का सदस्य रही जर्मनी सन् १८४५-१८४९ को क्रान्तिमा पनि भाग लिएका थिए ।

वर्षहरुको सूची

यो पृष्ठमा ईशवीय सन् का वर्षहरुलाई सूचिबद्ध गरिएको छ.

स्वतन्त्रता

स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन । अर्थात स्वतन्त्र देश, राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन् । स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.