लण्डन

लण्डन /ˈlʌndən/ सहर बेलायतसंयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्र र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसन र कलामा लण्डनले ठूलो प्रभाब पार्दछ। यहाँ धेरै महत्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

लण्डन
London collage
लण्डनका धरोहरहरू
संयुक्त अधिराज्यमा लण्डन
संयुक्त अधिराज्यमा लण्डन
निर्देशाङ्क: ५१°३०′२६″ उत्तर ०°७′३९″ पश्चिम / ५१.५०७२२° उत्तर ०.१२७५०° पश्चिमनिर्देशाङ्क: ५१°३०′२६″ उत्तर ०°७′३९″ पश्चिम / ५१.५०७२२° उत्तर ०.१२७५०° पश्चिम
Sovereign state संयुक्त अधिराज्य
Country England
Region London
Ceremonial counties City and Greater London
Districts City and 32 boroughs
Settled by Romans as Londinium, c. AD 43
Headquarters City Hall
सरकार
 - Regional authority Greater London Authority
 - Regional assembly London Assembly
 - Mayor of London Boris Johnson
 - UK Parliament
 - London Assembly
 - European Parliament
74 constituencies
14 constituencies
London constituency
क्षेत्रफल
 - London १,५७२.१ किमी (६०७ वर्ग मी)
अवनति[१] २४ मि (७९ फिट)
जनसङ्ख्या (July 2010 est.)[२]
 - London ७,८२५,२००
 जनघनत्व ४,९७८/किमी (१२,८९२/वर्ग मी)
 - शहरी क्षेत्र ८,२७८,२५१
 - महानगरीय क्षेत्र १३,७०९,०००
 - Demonym Londoner
 - Ethnicity
(June 2009 estimates)
समय क्षेत्र GMT (युटिसी±0)
 - गर्मीयाम (डिएसटि) BST (युटिसी+1)
Postcode areas E

, EC , N , NW , SE , SW , W , WC , BR , CM , CR , DA , EN , HA , IG , KT , RM , SM , TN , TW , UB

, WD
टेलिफोन कोड 020, 01322, 01689, 01708, 01737, 01895, 01923, 01959, 01992
वेबसाइट london.gov.uk

घटनाहरू

  • १३८१ - किसानहरूको बिद्रोह - पहिलो कर दङ्गा
  • १६०५ - Gunpowder Plot stopped
  • १६६५ - The Great Plague of London - many people die
  • १६६६ - The Great Fire of London
  • १७८० - Gordon riots
  • १८५१ - The Great Exhibition held at The Crystal Palace
  • १९०८ - लण्डनमा ओलम्पिक खेल आयोजना
  • १९४८ - लण्डनमा ओलम्पिक खेल दोस्रो पटक आयोजना
  • १९४०-४१ - जर्मनीद्वारा द्वितिय विश्व युद्धमा लण्डनमा बम प्रहार
  • १९६६ - लण्डनमा फुटबल विश्व कप आयोजना। बेलायत बिजयी।
  • १९९० - दोस्रो कर दङ्गा
  • २००० - नयाँ शहश्राब्दी मनाउन लण्डनमा शहश्राब्दी गुम्बजको उद्घाटन।
  • २००५ - ७ जुलाई बमकाण्ड - ५२ मरे, ७०० भन्दा बढी घाइते[३][४]
  • २०१२ - ओलम्पिक खेल लण्डनमा तस्रो पटक आयोजना हुने

इतिहास

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लण्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लण्डनको पुनर्निर्माण गरे। लण्डन एक महत्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौं सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लण्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लण्डनमा ३३ लण्डन बोर्‌होहरू र एक मेयर छन्। लण्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लण्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लण्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।

स्मारकहरू

Canary.wharf.and.dome.london.arp
शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा
  • ठूलो बेन (घण्टाघर)
  • बकिङ्गम दरवार
  • शहश्राब्दी गुम्बज
  • लण्डन आँखा
  • नेल्सनको कोलम, ट्राफाल्गर चोक मा
  • स्तम्भ पुल
  • लण्डन अण्डरग्राउण्ड

आधुनिक लण्डनको दृश्य

आधुनिक लण्डनको दृश्य

पनि हेर्नुहोस्

अन्य वेबसाइटहरू

सन्दर्भहरू

  1. London, United Kingdom Forecast : Weather Underground (weather and elevation at Heathrow Airport) (online), The Weather Underground, Inc., १९ मे २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २००८ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 2010 ONS Population
  3. http://news.bbc.co.uk/1/shared/spl/hi/uk/05/london_blasts/victims/default.stm
  4. http://www.emergency-management.net/london_bomb.htm
इङ्ल्यान्ड

इङ्गल्याण्ड (अङ्ग्रेजी: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक स्कटल्याण्ड, वेल्स र उत्तर आयरल्याण्ड पनि संयुक्त अधिराज्यमा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा अङ्ग्रेजी हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।

ऐलिन डेली

'ऐलिन म्यारी थेरेसा डेली (जन्म ऐलिन म्यारी थेरेसा बार्नस, १ जुन १९६३, डलविच, लण्डन) एक अङ्ग्रेजी अभिनेत्री, मोडल, गायक, गितकार तथा अश्लील चलचित्र अभिनेत्री हुन ।

केट मोस

केट मोस (जन्म: ६ जनवरी १९७४) एक बहुचर्चित मोडल र फेसन डिजाइनर हुन्।

चार्ली च्याप्लिन

चार्ली च्याप्लिन एक बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा-लेखक,सम्पादक र रचनाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको विश्वचर्चित व्यक्तित्व हुन् । उनको जन्म स.न् १८८९ को अप्रिल १६मा बेलायतको राजधानी लण्डन सहरमा भएको थियो ।

जोहन ओ केफे

जोहन ओ केफे (जन्म १९ नोभेम्बर १९३९) एउटा अमेरिकी न्यूरो-वैज्ञानिक र इन्स्टिच्युट अफ कग्नीटिभ न्यूरोसाइन्स तथा डिपार्टमेन्ट अफ एनाटोमी (यूनिवर्सिटी कलेज लण्डन) मा प्रोफेसर हुन् । उनलाई प्लेस कोषिकाहरूको हिपोक्याम्पसमा प्लेस कोषिकाहरू सामयिक कोडिङ्गको लागि चिनिने गरिन्छ । उनलाई सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत एडभार्ड मोजर र मे ब्रिट मोजर सँग चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार दिईएको छ ।

डब्ल्युडब्ल्युई

वल्ड रेस्लिङ एन्टरटेनमेन्ट, आई एन सी निजी नियन्त्रित एकीकृत मिडिया तथा खेलकूद मनोरञ्जनको प्रतक्षय प्राशारण गरी सार्वजनिक व्यवसाय गर्ने एक अमेरिकी प्राइभेट कम्पनी हो जसको राजस्व खासगरी चलचित्र, संगित,लाईसेन्स उत्पादन र प्रतक्षय उत्पादन विक्री मा निर्भर रहन्छ । सन् २०१४ देखि यो विश्वको सबैभन्दा ठूलो कुस्ती प्रचारक कम्पनी बन्न पूगेको छ जसले प्रतक्ष्य र अप्रतक्ष्य रुपमा गरि एक वर्षमा लगभग ३२० कार्यक्रमहरु प्रसारण गर्ने गर्दछ। डब्लू डब्लू ई सन् १९५२ मा 'जेस्स मिकमेन' र 'टूट्स मोन्ट' द्वारा स्थापना गरिएको "प्रोफेस्नल रेस्लिङ प्रोमोसन" लाई पनि बुझाउँछ जून "केपीटोल र्रेशलिंग कोर्पोरेसन" को नामले प्रचलित रहेको थियो । यस कम्पनी को मुख्यालय 'स्ट्यामफर्ड, कनेक्टिकट' मा रहेको छ र कार्यालयहरू न्यू योर्क, लस एन्जलस, लण्डन, मुम्बई, सङ्घाई, मेक्सिको सिटी , टोकियो र सिङ्गापुर मा रहेका छन् ।

विश्वका अरू व्यवसायिक कुस्ती प्रचारक जस्तै डब्लू डब्लू ई प्रदर्शन र कार्यक्रमहरू पूर्ण प्रतियोगिता मात्र नभएर मनोरञ्जन, कथात्मक तथा हस्तलिपि र पहिलै सम्पादन गरिएका लडाई हरूको प्रदर्शन गरेपनि कहिकाही पेहलवानहरु सही तरिकाले कलाको प्रदर्शन गर्न नसकेर चोट लाग्ने र घाइते पनि हुने गर्दछन् । डब्लू डब्लू ई खासगरि कम्पनीको मालिक भिन्स मिकमेन ले सर्वप्रथम यो कुरा सन् १९८९ मा 'एथलेटिक कमिसन' ले कर तिरेर कम्पनिलाई नियन्त्रण गर्नुबाट जोगाउनका लागी स्वीकारेको थियो ।

डेभन ली

डेभन ली (जन्म ८ अक्टोबर १९६९) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनी २००५ देखि ३० बर्षको उमेरमा अश्लील चलचित्र क्षेत्रमा देखा परिन । १९९८ तिर उनी एक कामुक नर्तकी पनि थिईन ।उनले १४ जनवरी २००७ मा आठ महिनाको भेटघाट पश्चात अश्लील चलचित्र अभिनेता मार्कस लण्डन सँग लस भेगासमा विवाह गरिन ।

उनी अन्य कृयाकलापहरूमा पौडी, नृत्य तथा घोडसवारी मन पराउँछिन ।

तान्या ट्याट

तान्या ट्याट बेलायती अश्लील चलचित्र अभिनेत्री हुन । उनले २००९ मा ३० बर्षको उमेरमा बेलायती अश्लील चलचित्र क्षेत्रमा प्रबेश गरिन । हाल उनी आफ्नो समय लण्डन र लस एन्जलसमा बिताउँछिन ।

तेहरान

तेहरान इरानको राजधानी शहर हो।

नेपाल

नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किराॅत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनीतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो । अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

फ्रान्स राष्ट्रिय फुटबल टिम

फ्रान्स राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्छ ।

फ्लिक स्याग्वेल

फ्लिक स्याग्वेल (जन्म ३ मार्च १९७९) एक पूर्व बेलायती अश्लील चलचित्र अभिनेत्रीको स्टेज नाम हो ।

राजधानी

राजधानी एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।

राजधानीहरू प्रायजसो ठूला शहरहरू हुने गर्दछन्। जस्तै मोन्तेभिदेओ उरुग्वाइको सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो। तर सबै राजधानीहरू सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन। जस्तै भारतको राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ।

कुनै देशहरूका एक भन्दा बढी राजधानीहरू हुने गर्दछन्। जस्तै बोलिभिया जसमा दुई राजधानीहरू छन्। त्यस्तै दक्षिण अफ्रीकाको ३ वटा राजधानी छन्। नाउरु भन्ने देशमा एउटै पनि राजधानी छैन। कुनै देशहरू आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन्।

रेबेक्का हल

रेबेक्का मारिया हल (जन्म: ३ मे १९८२) एक एक बहुचर्चित ब्रिटिश अमेरिकी चलचित्र अभिनेत्री हुन्।

रोजमण्ड पाइक

रोजमण्ड मेरी एलेन पाइक (जन्म: २७ जनवरी १९७९) एक हलिउड चलचित्र अभिनेत्री हुन्।

विश्वकप क्रिकेट

आईसीसी क्रिकेट विश्वकप पुरुषहरुको एकदिवसीय (ओडीआइ)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यो प्रतियोगिता प्रत्येक चार बर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद्वारा हेरिएको खेल प्रतिस्पर्धा मध्ये एक हो । यो फिफा विश्वकप र ओलम्पिक खेल भन्दा पछाडी रहेको छ ।पहिलो पटक विश्व कप १९७५ इङ्ल्यान्डमा आयोजित गरिएको थियो । पहिलो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर १९८७ पछी प्रत्येक चार बर्षमा अन्य देशहरुमा आयोजना गर्ने गरिन्छ । हालै २०११ मा आयोजना भएको यो टुर्नामेन्ट भारत, श्रीलङ्का र बङ्गलादेश मा भएको थियो जसको उपाधी भारत ले जितेको थियो ।

वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिम

वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिम वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टीम हो । यस टिमका लागि ब्रायन लाराले सर्वाधिक रन बनाएका छन्।

वेस्टह्याम युनाइटेड फुटबल क्लब

वेस्टह्याम युनाइटेड फुटबल क्लब स्ट्रैटफोर्ड, पुर्वी लण्डन, इङ्ल्यान्डमा आधारित एक फुटबल क्लब हो । वेस्टह्याम प्रिमियर लिग फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छ । यो क्लव सन् २०१६ मा लण्डनमा पुन अवस्थित भएको थियो ।

हेइली एट्वेल

हेइली एलिजाबेथ एट्वेल (जन्म ५ अप्रिल , १९८२) एक ब्रिटिश अभिनेत्री हुन् ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.