बन्दागोभी

Cabbage
Cabbage and cross section on white
Cabbage and its cross section
प्रजातिBrassica oleracea
उपज समूहCapitata Group
OriginMediterranean, 1st century
उपज समूह सदस्यहरू

White cabbage (capitata var. alba L.)
Red Cabbage (var. capitata f. rubra)


Savoy cabbage (capitata var. sabauda L.)
कुभिण्डो

कुभिण्डो कुकर्बिटा वर्गमा पर्ने एक प्रकारको तरकारी हो । यो वनस्पति विशेष गरी तराईमा धरै जसो थारु जातिका मानिसहरूले रोप्ने गर्छन् र यसलाई मुला जस्तै चाना बनाइ सुकाएर वर्षा याममा खाने गर्छन्।

कुरिलो

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो| काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन| पाकेपछि फल राता वा नीला रंग क हुन्छन | यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन| आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ| खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ| स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ| यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।

घिरौंला

घिरौंला तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । घिरौंला धेरै थरीका हुन्छन् ।

चम्सुर

चम्सुर सागको रूपमा प्रयोग गरिने वनस्पति हो ।

चिचिण्डो

चिचिण्डो कुकुरबिटासी(Cucurbitaceae) वर्गमा पर्ने वनस्पति हो । एक वर्षीय लहरामा फल्ने यो वनस्पतिको फल तरकारीको रूपमा खाइन्छ ।

छ्यापी

छ्यापी तरकारी पकाएर खाइने पोथ्रा वर्गमा पर्ने वनस्पति।

तरुल

Dioscorea प्रजाती(Dioscoreaceaeपरिवार) अन्तर्गत पर्ने यो कन्दमुललाई नेपालमा सामान्यतया तरुल भनिन्छ। यो सामन्यतया अफ्रिका, एसिया, ल्याटिन अमेरीका र ओशिनिया क्षेत्रमा पाइन्छ।

यसको बोक्रा ताछ्न नसक्ने कडा हुन्छ तर तातो भएपछि सजिलै निस्कन्छ। यसको रंग गाढा खैरो देखि हल्का फुस्रोसम्म बिभिन्न रंगको हुन्छ। यसको कन्द ७० कि.ग्रा.सम्म तौलको र २.५ मि.(८ फिट) लाम्बाईसम्म बढ्न सक्छ।तरुल प्रायजसो चिसो मौसम पुस माघको महिनामा यसलाई उसिनेर(ब्वाईल)गरेर खाइन्छ।यसको अलावा तरुललाई तरकारी अचारको रुपमा पनि खाइन्छ। नेपालमा4प्रजातीका तरुल पाईन्छन्

परबर

परबर सब्जीको रूपमा प्रयोग गरिन्छ ।

पाटे घिरौंला

पाटे घिरौंला कुकुरबिटासी(Cucurbitaceae) वर्गमा पर्ने अलिक कडा बोक्रा भएको फल लाग्ने वनस्पति हो । यसको फल तरकारीको रूपमा प्रयोग गरिन्छ ।

पालुङ्गो

पालुङ्गो एक प्रकारको साग हो ।

फर्सी

फर्सीतरकारीको एक प्रकार जो लहरामा फल्छ, प्रायः सबै ठाउँमा योतरकारीको उत्पादन हुन्छ। फर्सी धेरै थरीका हुन्छन्।

बरेला

बरेला लाई चुच्चे करेला, झुसे करेला नामले पनि चिनिन्छ । एक वर्षीय लहरामा फल्ने यो वनस्पतिको फल तरकारीको रूपमा खाइन्छ ।

भान्टा

भान्टा अथवा भेन्टा सोलानासिया परिवार अन्तर्गत पर्ने फूल फुल्ने वनस्पति हो। अङ्ग्रेजीमा एग प्लान्ट (eggplant) अथवा ओबेर्जीन (aubergine) भनेर चिनिने यो वनस्पतिको फल सब्जीको रूपमा प्रयोग गरिन्छ।

रामतोरियाँ

रामतोरियाँ (भिण्डी/चिप्लेभिण्डी/चिप्लेभिँडी) माल्भेसी परिवार अन्तर्गत पर्ने फूल फुल्ने वनस्पति वा त्यसमा लाग्ने फल हो ।

रायो

रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ। यसलाई हरियो छँदे टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ गुन्द्रुक भनेको एक सागबाट सुकार भविष्यको लागि तरकारीको रुपमा प्रयोग गर्न बनाईएको तरकारी हो यसमा हाम्रो शरीर लाई चाहिने अति महत्वपूर्ण तत्व फलाम पाईन्छ । खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

वन करेला

वन करेला सब्जीको रूपमा प्रयोग गरिने फल लाग्ने एक वनस्पति हो ।

शलगम

शलगम यसलाई गान्टे मुलाको नामले पनि चिनिन्छ । यसलाई हामी खाना खाएपछि पचाउनको रुपमा पनि काचै खाने गरिन्छ ।

सिमसाग

सिमसाग सब्जीको रूपमा प्रयोग गरिने वनस्पति ।

स्कुस

करेला एक सब्जीको रूपमा प्रयोग गरिने वनस्पति हो । अङ्ग्रेजीमा Christophine अर्थात क्रिस्टोफाइन, Chayote अर्थात चायोटी भनेर चिनिने करेलाको फल सब्जीको रूपमा प्रयोग गरिन्छ । करेलालाई तरकारीको रुपमा मात्र नभई यसलाई हामी अचारको रुपमा पनि प्रयोग गर्न सक्दछौ ।

कन्दमुलहरू
हरिया तरकारीहरू
फलरूपी तरकारीहरू
कोसा तथा दानादार तरकारीहरू

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.