ट्युनिसिया

ट्युनिसिया अफ़्रिका महादेशमा पर्ने एक देश हो।

Republic of Tunisia
الجمهورية التونسية
al-Jumhūrīyah at-Tūnisīyah
République tunisienne
Flag of ट्युनिसिया Coat of arms of ट्युनिसिया
झण्डा Coat of arms
राष्ट्रिय वाक्य: حرية، ، عدالة، نظام
"Ḥurrīyah, 'Adālah, Niẓām"
"Liberty, Justice, Order"[१]
राष्ट्रगान: حماة الحمى
Humat al-Hima
Defenders of the Homeland

उल्लेखित नक्सा  ट्युनिसिया  (dark blue) Africaमा  (light blue)
उल्लेखित नक्सा  ट्युनिसिया  (dark blue)

Africaमा  (light blue)

Location of ट्युनिसिया
राजधानीट्युनिस
ठूलो सहर राजधानी
सरकारी भाषा अरबी[२]
Spoken languages ढाँचा:Vunblist
धर्म  अरबी (<४०%[३] – ९८%[४]), Berber (1%[५] – >60%[३]), European (1%),[४] Turkish,[६] Jewish and other (1%)[४]
नागरिकता ट्युनिसियन
सरकारको प्रकार Unitary semi-presidential republic[७][८]
 -  President Beji Caid Essebsi
 -  Head of Government Youssef Chahed
व्यवस्थापिका Assembly of the Representatives of the People
Formation
 -  Husainid Dynasty inaugurated १५ जुलाई १७०५ 
 -  फ्रान्सबाट स्वतन्त्र २० मर्च १९५६ 
 -  Republic declared २५ जुलाइ १९५७ 
 -  Revolution Day १४ जनवरि २०११ 
क्षेत्रफल
 -  जम्मा १६३६१० वर्ग किमी (९१ औँ)
६३१७० वर्ग माइल
 -  जलक्षेत्र (%) ५.०
जनसङ्ख्या
 -  २०१६ अनुमान ११,३०४,४८२[९] (७९ औँ)
 -  जनघनत्व ६३/वर्ग किमी (११३ औँ)
१६३औँ/वर्ग माइल
जिडिपी (पीपीपी) २०१७ अनुमान
 -  जम्मा $१३६.७९७ विलियन[१०] 
 -  प्रतिव्यक्ति आय $१२,०६५[१०] 
जिडिपी (नाम मात्र) २०१७ अनुमान
 -  जम्मा $४०.२८९ विलियन [१०] 
 -  प्रतिव्यक्ति आय $३,५५३[१०] 
गिनी (२०१०) ३६.१ 
मानव विकास सूचकांक (२०१६) ०.७२५ (९७ औँ)
मुद्रा ट्युनिसियन डलर (TND)
समय क्षेत्र CET (युटिसी+१)
सडक प्रयोग दायाँ
इन्टरनेट टिएलडी
टेलिफोन कोड +२१६

सन्दर्भ सामाग्री

  1. "Tunisia Constitution, Article 4", २६ जनवरी २०१४, मूलबाट ९ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१४ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Tunisian Constitution, Article 1", २६ जनवरी २०१४, मूलबाट ९ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१४ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) Translation by the University of Bern: "Tunisia is a free State, independent and sovereign; its religion is the Islam, its language is Arabic, and its form is the Republic."
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Bhatia
  4. ४.० ४.१ ४.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CIA
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Popber1p
  6. UNESCO 2009, 9
  7. Frosini, Justin; Biagi, Francesco (2014). Political and Constitutional Transitions in North Africa: Actors and Factors. Routledge. प॰ 4. . https://books.google.com/books?id=4FK2BQAAQBAJ&pg=PA4.
  8. Choudhry, Sujit; Stacey, Richard (2014) "Semi-presidential government in Tunisia and Egypt". International Institute for Democracy and Electoral Assistance. Retrieved 7 January 2016.
  9. "National Institute of Statistics-Tunisia", National Institute of Statistics-Tunisia, १२ सेप्टेम्बर २०१६, मूलबाट ४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१६ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. १०.० १०.१ १०.२ १०.३ "Tunisia", International Monetary Fund।
  11. "Report on the Delegation of تونس.", Internet Corporation for Assigned Names and Numbers, २०१०, अन्तिम पहुँच ८ नोभेम्बर २०१०
अफ्रिका

अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।

अरब क्रान्ति (अरब स्प्रिङ)

अरव बसन्त/अरब बसन्त/अरब क्रान्ति

मध्यपुर्व र अरब राष्ट्र हरूमा शासन सत्ता परिवर्तनको लागि ट्युनिसिया बाट सन २०११मा शुरु भएको जन आन्दोलन लाई राजनितिक समीक्षकहरूले अरव क्रान्ति /अरब बसन्तको नाम दिएका छन|

काइरोउन

कायरोन प्रशाननिकट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९८८ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

कार्थेगको पुरातात्विक सम्पदा

कार्थेगको पुरातात्त्विक सम्पदाट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९७९ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

केर्कोउने

केर्कोउनेट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९८८ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

ट्युनिसको मदिना

ट्युनिसको मदिनाट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९७९ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम

ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم للسيدات‎) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

ट्युनिसिया राष्ट्रिय फुटबल टिम

ट्युनिसिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم, फ्रान्सेली: Équipe de Tunisie de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

ट्युनिसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा ट्युनिसियाका ८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

डोग्गा

डोग्गाट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९९७ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

देश

देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनीतिक अस्तित्व) दुवैलाई जनाउँछ ।

विश्वमा अनेक देशहरू छन् ।

फिफा देश कोड सूची

फिफाले आफ्नो सदस्यता राष्ट्र र सदस्यता प्राप्त नभएका राष्टहरूलाई तीन अक्षरको कोड प्रदान गर्ने गर्दछ जुन अंग्रेजी ठूलो अक्षरमा हुन्छ ।

भूगोल

भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।

ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।

भौतिक भूगोल

आर्थिक भूगोल

मानव भूगोल

विश्वका राष्ट्र र भूगोल

विश्व सम्पदा समिति

विश्व सम्पदा समिति ती महत्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस । उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्ष बाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।

सोस्सेको मदिना

सोस्सेको मदिनाट्युनिसियाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन १९८८ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।

२००२ फिफा विश्वकप

२००२ फिफा विश्वकप १७औँ संस्करणको विश्वकप प्रतियोगिता हो ।

२००४ अफ्रिकी राष्ट्र कप

२००४ अफ्रिकी राष्ट्र कपअफ्रिकी फुटबल संघद्वरा अायोजित २४ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो प्रतियोगिता ट्युनिसियाले अायोजना गरेको थियो । प्रतीयोगिता २४ जनवरी २०१० मा शुरू भएर १४ फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता ट्युनिसिया पहिलो पटक जितेको थियो ।

२०१८ फिफा विश्वकप समूह छ

२०१८ फिफा विश्वकपको समूह छ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो । यस समूहमा बेल्जियम, पनामा, ट्युनिसिया, र इङ्ल्यान्ड रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम बेल्जियम र इङ्ल्यान्ड, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.