गाजा शहर

गाजा जसलाई गाजा शहर पनि भनिन्छ । यो प्यालेस्टाइन अधिकार क्षेत्र भित्र पर्ने गाजा पट्टीको शहर हो । यसको जनसङ्ख्या ५,१५,५५६ प्यालेस्टाइन राज्यको सबैभन्दा बढी रहेको छ जसले यसलाई सबैभन्दा ठुलो शहरको दर्जा पनि दिलाएको छ । यस शहारको स्थापना इशापूर्व १५ शताब्दीमा भएको हो । इतिहासलाई पल्टाउदा यस शहरमा बिभिन्न समयमा विभिन्न शासकहरूले यसमाथि राज चलाएको पाइन्छ ।[२]

गाजा
अन्य प्रतिलेखन(हरू)
 - अरेबिक غزة
 - साथै गाज्जाह (आधिकारिक)
गाजा सिटी (अनाधिकारिक)
Gaza City
सन् २००७ मा गाजा शहर
गाजा प्यालेस्टाइन क्षेत्र-এ অবস্থিত
गाजा
गाजा
क्षेत्र गाजा प्यालेस्टाइन अधिकारक्षेत्र भित्र
निर्देशाङ्क: ३१°३१′ उत्तर ३४°२७′ पूर्व / ३१.५१७° उत्तर ३४.४५०° पूर्वनिर्देशाङ्क: ३१°३१′ उत्तर ३४°२७′ पूर्व / ३१.५१७° उत्तर ३४.४५०° पूर्व
प्रशासनिक गाजा
स्थापना ईशापुर्व १५ शताब्दी
सरकार
 - प्रकार शहर (१९९४ देखि)
 - नगरपालिका प्रमुख निजार हिजाही
क्षेत्रफल
 - न्याय ब्यबस्था ४५ किमी (१७.४ वर्ग मी)
जनसङ्ख्या (२०१२)[१]
 - न्याय ब्यबस्था ५१५,५५६
वेबसाइट गाजाशहर

सन्दर्भ सामग्री

  1. "Localities in Gaza Governorate by Type of Locality and Population Estimates, 2007-2016", Palestinian Central Bureau of Statistics (PCBS), अन्तिम पहुँच २०१३-१०-२०
  2. "Gaza (Gaza Strip)". International Dictionary of Historic Places. 4. Fitzroy Dearborn Publishers. 1996. pp. 287–290.
गाजा पट्टी

गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो । यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ । सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो । सन् २०१२ को संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई गैर सदस्य राष्ट्रको पर्यवेक्षकको रुपमा घोषणा गरेको थियो ।यसको नाम यसको प्रमुख शहर गाजा (उच्चारण गाज्जा पनि हुन्छ) बाट राखिएको हो । यसको दोश्रो प्रमुख शहर यसको दक्षिणमा स्थित राफा छ जो इजिप्टको सीमा सँग टासिएर रहेको छ । गाजापट्टीमा लगभग १८ लाख मानिस रहने गरेको छ जसमा ४ लाक मात्रै गाजा शहरमा बसोबास गर्छन ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.