कुल ग्राहस्थ उत्पादन

कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक बर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरुको बजार मूल्य हो ।[१] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।

अंग्रेजी पहिलो प्रारम्भिक मध्ययुगीन इङ्गल्याण्ड मा बोली र अब एक वैश्विक Lingua Franca छ भनेर एक पश्चिम Germanic भाषा हो। [4] [5] अंग्रेजी आधिकारिक भाषा वा लगभग 60 सार्वभौम राज्य अमेरिका मा एउटा सरकारी भाषा या त छ। यो संयुक्त राज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया, आयरल्याण्ड, र न्यूजील्याण्ड मा सबै भन्दा बोली भाषा हो, र यो व्यापक क्यारेबियन, अफ्रीका, र दक्षिण एसिया को केही क्षेत्रमा बोलिने छ। [6] यो छ तेस्रो सबैभन्दा सामान्य देशी चीनी र स्पेनिश पछि, संसारमा भाषा। [7] यो सबैभन्दा व्यापक सिकेका दोस्रो भाषा हो र एउटा सरकारी युरोपेली संघ को, संयुक्त राष्ट्र को भाषा हो, र धेरै अन्य विश्व र क्षेत्रीय अन्तर्राष्ट्रिय संस्थाहरूको को।

अंग्रेजी 1,400 वर्षभन्दा को जीवनशैलीको विकास भएको छ। अंग्रेजी को पुराना फारामहरू, एंग्लो-फ्रिजीयन बोलियों को एक सेट पाँचौ शताब्दीमा एंग्लो-Saxon settlers द्वारा ग्रेट ब्रिटेन ल्याए पुरानो अंग्रेजी भनिन्छ। मध्य अंग्रेजी इङ्गल्याण्ड को नर्मन विजय संग लेट 11 औं शताब्दीमा सुरु भयो। [8] प्रारम्भिक आधुनिक अंग्रेजी लन्डन र राजा जेम्स बाइबल गर्न छापाखाना साथै महान् स्वर सिफ्ट को परिचय संग लेट 15 औं सताब्दी मा सुरु भयो। [ 9] ब्रिटिश साम्राज्यको विश्वव्यापी प्रभाव माध्यम, आधुनिक अंग्रेजी दुनिया वरिपरि 17 देखि मध्य-20 औं शताब्दीपछि फैलियो। मुद्रित र इलेक्ट्रोनिक मिडिया, साथै एक वैश्विक महाशक्ति रूपमा संयुक्त राज्य अमेरिका को उद्भव को सबै प्रकार को माध्यम ले, अंग्रेजी अन्तर्राष्ट्रिय भाषणले र धेरै क्षेत्रहरु र यस्तो विज्ञान, अन्वेषण रूपमा व्यावसायिक प्रसङ्गहरू मा Lingua Franca को अग्रणी भाषा भएको छ, र व्यवस्था। [10]

आधुनिक अंग्रेजी धेरै अन्य भाषा संग तुलना सानो inflection छ, र सहायक क्रिया र जटिल काल, पक्ष र मुड को अभिव्यक्ति लागि शब्द आदेश, साथै निष्क्रिय निर्माण, interrogatives र केही negation मा निर्भर। स्वर विज्ञान र phonology सर्तहरू, र कहिले काँही पनि शब्दावली, व्याकरण र हिज्जे - - यो महत्तव र विभिन्न देशहरूमा र क्षेत्रहरु मा प्रयोग अंग्रेजी को बोलियों बीच सजिलै देखिने विविधता भए तापनि संसारभरि देखि अंग्रेजी वक्ता एक अर्को प्रभावकारी कुराकानी गर्न सक्षम छन्।

GDP nominal per capita world map IMF 2008
२००८ कुल घरेलु उत्पादन (नाममात्र) प्रति व्यक्ति द्वारा देश (IMF,अक्टोबर २००८ अनुमान)

सन्दर्भ

  1. Sullivan, arthur; Steven M. Sheffrin (1996). Economics: Principles in action. Upper Saddle River, New Jersey 07458: Pearson Prentice Hall. pp. 57, 305. . http://www.pearsonschool.com/index.cfm?locator=PSZ3R9&PMDbSiteId=2781&PMDbSolutionId=6724&PMDbCategoryId=&PMDbProgramId=12881&level=4.
नेपालको अर्थतन्त्र

alt=|thumb|१००० नेपाली रुपैयाँ नोट

कृषिले जनसङ्ख्याको ७६% धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाईनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।नेपालको भूपरिबेस्टित स्थिति र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नैतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।

जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।

नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषि उत्पादनहरू —— मुख्यतया भारत सीमा नजीकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषि प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरूप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनीतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरीबी चर्को छ। भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानि गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारिमा छ।

सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).

लाहोर

लाहोर (/ləˈhɔr/; उर्दू: لاہور) पाकिस्तानको पञ्जाब प्रदेशको राजधानी शहर हो र देशकै कराची पछिको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो । यो शहर पञ्जाब प्रदेशको उत्तर-पुर्वी क्षेत्रमा अवस्थित छ । सन् २०१७ का अनुसार लाहोर शहर पाकिस्तानकै सबैभन्दा बढी धनरासी भएको शहर हो जसको कुल अर्थ १२७ अर्ब डलर रहेको छ ।

शेनझेन

शेनझेन ([ʂə́nt͡ʂə̂n] ( ); चिनियाँ: 深圳)चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ । पहिला शेनझेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो । २०१५ को सरकारी प्रतिवेदन अनुसार शेनझेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो । सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको शहरहरू मध्ये शेनझेन पनि एक हो । शेनझेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.