साइप्रस

साइप्रस एसिया मी रयाको एक देश हो।

यिन लै हेरऽ

एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डन • रूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्स • साइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ

Asia (orthographic projection)
एसिया

एसिया सात महादेश मध्यनको एक महादेश हो । यो सबैभन्दा ठुलो महादेश हो। यईका दक्षिणमा हिन्द महासागर रयाछ। एसिया पृथ्वी को पूर्वी रे उत्तरी गोलार्ध मी अवस्थित सबैहै ठूलो रे बहुतै आवादी भयाको महादेश हो। युरोप महादेशसंग भुधरातत जोडिया छ।एसियाले ४४,५७९,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटिरैछ। जुन पृथ्वी को जमिनको ३० प्रतिशत रे जम्मा सतहको ८.७ प्रतिशत हो। यो महादेश बहुसंख्यक जनको बासस्थान हो।प्राचित आदि सभ्यताको उद्गम भूमि हो।यो महादेश घना बस्ति संगै ठुला निर्जन भूभाग रयाको ठउर हो जहाको जनसंख्या लगभग ४.४ विलियन पुगिरैछ।

बेइजिङ

बेइजिङ (उच्चारण/beɪˈdʒɪŋ/, [peɪ˨˩ t͡ɕiŋ˥]) चीन को राजधानी, दोस्रो ठूलो तथा ऐतिहासिक महत्वपूर्ण सहर हो । कला, संस्कृति रे सभ्यताको केन्द्रसमेत रयाको पाँच हजार वर्षको इतिहास बोक्याको यई सहरमी परम्परा रे आधुनिकताको सङ्गम तथा संमिश्रण रयाको छ। केन्द्रीय राजनैतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य रे मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गर्याको छ। चीनको दोस्रो ठूलो सहर हो यो। यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ। यो सहरले कुल राष्ट्रिय आयमी ११.६ प्रतिशत योगदान पुर्‍यायाको छ। विदेशी लगानी खुला गरियापछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत रया छन्।

बेल्जियम

बेल्जियम युरोप महादेशमी स्थित यक देश हो जैकि राजधानी ब्रसेल्स हो । बेल्जियम इतिहासमी यक प्रमुख यूरोपीय युद्धक्षेत्र बनिरैथ्यो । पुइलै गयाः शतकमी प्राप्त आर्थिक समृध्दिका कारणले यो पश्चिमी यूरोपको यक उदाहरणीय राजतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनिरैछ । ब्रसेल्स यूरोपीयन युनियन रे उत्तर अटलान्टिक संधि संगठन (नाटो)को मुख्यालय हो । जैला लाग्दा बेल्जियमकी राजधानी ब्रसेल्स अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख चलखेल अद्‍द्या स्थान बनिरैछ । पुइलै, प्रमुख रूपमी उत्तरी क्षेत्रका डच भाषी रे दक्षिणी भागका फ्रेंच भाषीको आपसी तनावले बेल्जियमकी राष्ट्रिय राजनीति विभाजित छ । बेल्जियमको आन्तवर्प सहर हीरा विश्वब्यापारको प्रमुख केन्द्र हो । मीठो चकलेट रे स्वादिष्ट बियरनकि लेखा लै बेल्जियम संसार प्रसिध्द छ ।

भूगोल

भूगोल दुई शब्द भू अनि गोल बठेई मिलिबटि बन्या छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रया विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउन्या शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भणीन्छ । अङ्ग्रेजीमाई भूगोललाई Geography भणीन्छ । शब्दले नै स्पष्ट पाण्या छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भणीन्छ । भूगोलको अध्ययनमाई नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।

ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।

भौतिक भूगोल

आर्थिक भूगोल

मानव भूगोल

विश्वका राष्ट्र र भूगोल

भूमध्य सागर

भूमध्य सागर (Mediterrajean sea) पृथ्वी को एक सागर जो उत्तरी अफ्रीका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वका बीच अवस्थित छ। यइको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ। प्राचीन काल मी यूनान, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा मिस्र जसा प्रदेश तथा नगरका बीच स्थित भयाका कारणले यइलाई भूमध्य (धरती का बीच को) सागर भन्थे। य‍ो अटलांटिक महासागर संग जिब्राल्टर द्वारा जोडिया छ जो केवल १४ किलोमीटरका चौडाइ मी रयाछ।

मध्य पूर्व

विश्व मानचित्रमी एसियाका पश्चिमी भूभाग, युरोपका दक्षिणी भूभाग रे अफ्रिकाका उत्तरी भूभागमी रयाका केही देशहरूको समुहलाई मध्य पूर्व का नाममि जानिन्छ।

युरोप

युरोप महादेश एसिया महादेश को पश्चिममा रे अफ्रिका महाद्वीप को उत्तरमाई रया छ।

युरोपेली संघ

युरोपियन युनियन युरोप महादेश मा रयाका २८ वटा राष्ट्रहरूको एउटा राजनैतिक तथा आर्थिक संघ हो । जसमी आपसी प्रशासकिय साझेदारी हुन्छ । जुन संघको सबै राष्ट्रमा लागु हुन्या गर्याको छ । यईको उदय सन् १९५७ मा रोमको सन्धिद्वारा युरोपियन आर्थिक परिषदको माध्यम बठेई ६ युरोपियन देशहरुको आर्थिक समर्थनले भयाको थियो । त्यई बेला देखि हाल सम्म यई संघमा राष्ट्रहरुको संख्या बढ्दै गयाको छ । संघले अहिलसम्म आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दै सुधार जारि राख्याको छ जइको फल:स्वरूप यो संघ दृढ बन्दै गयाको छ ।

सार्वभौम भयाऽ राष्ट्रअन

यो सार्वभौम सम्पन्न राष्ट्रअनको सुची ले सार्वभौम सम्पन्न राष्ट्रअनको विश्व मानचित्र माइ स्थिति रे तिनरोको अवस्थाको बारेमाई जानकारी प्रदान गरन्छ। तल दिइया: २०६ राष्ट्रअनको सुची दुईभागमाइ विभाजित छ :-

तलको श्रेणी संयुक्त राष्ट्र संघको सदस्य प्रणालीअनुसार ३ भागमा बाँडिया: छ जइमाइ: १९३ संयुक्त राष्ट्र सदस्य, २ पर्यवेक्षक राष्ट्र, रे ११ अन्य सदस्य राष्ट्रअन रया: छन्।

सीमाक्षेत्र बिबाद श्रेणीले जइ राष्ट्रको सीमा बिबाद (१९० राष्ट्र) नाइँथिन रे सीमा बिबाद रया: (१६ राष्ट्र)अनलाई अंकित गरुन्छ।

ए किसिमको सूचीलाई निर्धारण गर्दा केही कठिनाई तथा बिबादास्पद प्रक्रिया हुन सक्छ किन भने राष्ट्रको दर्जाको लागि कुनै मापदण्ड निर्धारण नगरियाको हुँदा समुदायमा रहेको सम्पूर्ण सदस्य राष्ट्र बाध्य छ । यस सूचीको सामाग्रीलाई निर्धारण गर्ने मापदण्ड माथि विशेष जानकारीको लागि तल दिइएको समावेशीको लागी मापदण्ड हेर्या:। सार्वभौम सम्पन्न राष्ट्रको सुची वास्तविक स्थितिलाई दर्साउछ जइको पहिचान भइसक्या छ।

युरोपका देश रे भूभागअन
आश्रित राष्ट्रअन:
अमान्य राष्ट्रअन:

और भषाअनमी

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.