विश्वकोष

एक इन्साइक्लोपीडिया वा विश्वकोश एक सन्दर्भ कार्य वा कम्पन्डियम हो जुन सबै शाखाहरू वा विशेष क्षेत्र वा अनुशासनबाट ज्ञानको सारांश प्रदान गर्दछ। [1] Encyclopedias को लेखहरु या प्रविष्टिहरु मा विभाजित छ जो अक्सर वर्णित नाम [2] र कभी-कभी विषयगत श्रेणियों द्वारा वर्णित रूप देखि व्यवस्थित गरिन्छ। इन्साइक्लोपीडिया प्रविष्टिहरू अधिकतर शब्दकोशहरूमा ती धेरै र अधिक विस्तृत छन्। [2] सामान्यतया, शब्दकोश प्रविष्टिहरूको विपरीत जो लेखको शीर्षकमा नामको विषयमा वास्तविक अर्थमा शब्दहरू, अर्थ, उच्चारण, प्रयोग, र व्याकरणिक रूपहरू, विश्वकोश लेखहरू फोकसहरूको बारेमा भाषाको जानकारीमा ध्यान केन्द्रित गर्दछ। [3] [4] [5] ] [6]

जिमी वेल्स

जिमी वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales ) जन्म ७ अगस्ट १९६६) यक अमेरिकी इन्टरनेट प्रबर्धक तथा यक स्वतन्त्र विश्वकोष विकिपीडिया रे विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टोबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष लै थ्या । जिमी वेल्स हन्ट्सभिल्ली, अलाबामामी जन्मिया थ्या रे र्यान्डोल्फ विद्यालयमी अध्ययन अरिराइथ्यो ।

नेपाल भाषा विकिपिडिया

नेपाल भाषा विकिपिडिया, विकिमिडिया फाउण्डेसन द्वारा सञ्चालित विकिपिडिया को नेवारी-भाषा को संस्करण हो। नेपाल भाषा विकिपिडिया माइ ७०,००० जति लेखअन छन्। नेपाल भाषा नेपाल माइ बस्स्या नेवार समुदाय का मान्सअन कि मातृभाषा हो। नेवार समुदाय नेपाल को सांस्कृतिक रूपमा धनी जनजातीय समूह हो।

मराठी भाषा

मराठी (English: ; मराठी Marāṭhī; locally [məˈɾaʈʰi] ( listen)) भारत का महाराष्ट्र राज्य मैँ बोलीनेइ सबहै मुख्य भाषा हो। भाषा परिवार का हिसाब ले यो यक आर्य भाषा हो जै को विकास संस्कृत बठेइ अपभ्रंश सम्म को सफर पुरा भया पछा शुरू भयो। मराठी भारत का प्रमुख भाषाअन मध्ये को यक हो। यो महाराष्ट्र रे गोवा कि राजभाषा हो तथा पश्चिम भारत कि सह-राज्यभाषा हो। मातृभाषिइन कि संख्या का आधार मैँ मराठी विश्व मैँ पन्नरवाँ रे भारत मैँ तेसरा स्थान मैँ छ। यै भाषा बोल्ल्या मान्सअन कि सङ्ख्या लगभग ९ करोड़ छ। यो भाषा ९०० इस्वी बठेइ प्रचलन मैँ छ

हिन्दी

हिन्दी भारतको संविधान अनुसार भारतको पैल्लो राष्ट्र भाषा हो रे यै भारतका बहुसंख्यक जनताले प्रयोग अद्द्या भाषा लै हो । हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागअनमी बोलिन्छ। सन् २६ जनवरी १९६५ मी।हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्यता दिइया थ्यो ।

चीनी पछा हिन्दी विश्वमी सबहै बढ्ता मान्सुअनले मातृभाषाको रूपमी बोल्ने भाषा हो । भारत तथा और देशमी ६० करोड (६०० मिलियन) है बढ्ता मान्सुअन हिन्दी प्रयोग अद्दान । फिजी, मरिसस, गुयाना, तथा सुरिनेमका भौत जनता दैनिक रूपमी हिन्दी प्रयोग अद्दान ।

भाषाविदअन हिन्दी तथा उर्दू भाषालाई एकै भाषा मान्दछन् । हिन्दी देवनागरी लिपिमी लेखिन्छ तथा शब्दावलीअन भौत मात्रामी संस्कृत भाषाबठेइ आयात गरिया हुन्छ । उर्दू नस्तालिक लिपिमी लेखिन्छ रे शब्दावलीअन भौत मात्रा फारसी तथा अरबी भाषाअनको प्रभाव देखिन्छ । व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रअनमी शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ । उर्दूमी केही खास उच्चारमअन अरबी तथा फारसीबठेइ लिइया हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना लै उर्दूमा प्रयोग हुन्छ ।

और भषाअनमी

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.