लण्डन

लण्डन /ˈlʌndən/ सहर बेलायत रे संयुक्त अधिराज्य को राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमी छ । थेम्स नदी यईको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आयाको २ हजार वर्ष भन्दा बढी भई सक्याको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्येमी सबै भन्दा धेरै हो। महानगरिय क्षेत्रमी करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दाछन। ब्यापार, अर्थतन्त्र रे संस्कृतिको हिसाबले यो विश्वकै एक महत्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसन रे कलामाई लण्डनले ठूलो प्रभाब पाडन्छ। यहाँ धेरै महत्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर रे अन्य राम्रा पर्यटकिय ठाउँहरू रयाका छन्।

Tower of london from swissre

चित्रदिर्घा

Carshalton 2007
Canary-wharf-one
London from Primrose Hill May 2013
London Thames Sunset panorama - Feb 2008
St James's Park Lake – East from the Blue Bridge - 2012-10-06
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

सन् १९६४ माइ स्थापना भया सङ्कटग्रस्त प्रजातिअनको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, जैविक प्रजातिअनको विश्वव्यापी संरक्षण स्थितिको सम्बन्ध माइ विश्वको सब ह‌ै व्यापक सूची हो। यसले हजारौँ प्रजाति रे उप-प्रजातिअनको लोपोन्मुख मूल्याङ्कन गद्द मापदण्डको प्रयोग अद्दछ। यी मापदण्डअन सप्पै प्रजाति रे संसारका सप्पै क्षेत्रअनसित सान्दर्भिक छन्। यसको बलियो वैज्ञानिक आधारसित, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची जैविक विविधताको स्थिति खिलाइ सब है अधिक प्राधिकृत सहयोगीको रूपमा मान्यता प्राप्त गर्‍या छ। क्षेत्रीय रातो सूचीको यक श्रृङ्खला देश अौर सङ्गठनले उत्पादन गर्दछ जसले यक राजनीतिक व्यवस्थापन एकाई भित्र प्रजातिअनको लोप जोखिमको आकलन अद्दछ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीले हजारौँ लोपोन्मुख प्रजाति र उप-प्रतिहरूको मूल्याङ्कन गद्द सटीक मापदण्डअनको तयार अद्दछ। यी मापदण्डअन सप्पै प्रजाति रे संसारका सप्पै क्षेत्रअन सित सान्दर्भिक छन्। यसको उदेश्य सार्वजनिक जनसमुदाय रे निति निर्माताअनको संरक्षणको मुद्दा तीब्रताका साथ व्यक्त गर्नुका साथ साथै अन्तर्राष्ट्रिय समुदायलाई प्रजातिअनको लोप हुन बठेइ बचाउनु लै हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (१९९६) का अनुसार, रातो सूचीको औपचारिक लक्ष्य निम्नलिखित छन्, (१) प्रजाति रे उप-प्रजातिहरूको विश्वव्यापी स्तर माइ स्थितिको वैज्ञानिक आधारभूत जानकारी प्रदान गर्नु, (२) सङ्कटग्रस्त विविधताको परिमाण रे महत्वमा ध्यान आकर्षित गर्न, (३) राष्ट्रिय रे अन्तर्राष्ट्रिय निति र निर्णय बनाउनु माइ प्रभाव पार्नु रे (४) जैविक विविधता संरक्षण खिलाइ कार्वाहीको मार्गदर्शन खिलाइ जानकारी प्रदान गर्नु हो।

इङ्ल्याण्ड

इङ्गल्याण्ड (अङरेजी: England) युके को यक राज्य हो। येइ को क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमोऽ सबैहै ठूलो देश हो। इङ्गल्याण्ड बाहेक स्कटल्याण्ड, वेल्स रे उत्तर आयरल्याण्ड लै संयुक्त अधिराज्य माई छन्। यो यूरोपाऽ उत्तर पश्चिम मी अवस्थित छ। यइ को अधिकारिक भाषा अङ्ग्रेजी हो रे यो विश्व को सबैहै सम्पन्न तथा शक्तिशाली देशअन मी है यक हो।

उपेन पटेल

उपेन पटेल एक मोडल रे अभिनेता हुन् जो भारतमी काम अद्दान ।

कालु कुमाले

वि. सं. १९९० जेठ २७ गते पाटन, ललितपुरका थपाटहिटी, ओकुबहालमी बा सानु कुमाले रे इज्या ज्ञानी थकुको कोखबठे जन्मिएया कालु कुमाले नेपाली मूर्तिकलाका विकासमी महत्वपूर्ण योगदान पुर्‍याउन्या उत्कृष्ट स्रष्टाअन मध्ये एक हन्। परम्परागत मूर्तिकलामी लै क्रोध मूर्ति बनाउन्या अग्रणी व्यक्तित्वका रूपमी नेपाली कला क्षेत्रमी सुपरिचित उनी सात दशकबठे निरन्तर साधनारत् छन्। क्रोधकला शिरोमणि उपाधिद्वारा विभूषित उनरो वास्तविक नाउ कालु दक्षप्रजापति थकु हो। सगरमाथा प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमी आयोजित कार्यक्रममी उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' नन्दकिशोर पुनले सो उपाधि प्रदान गरया: हन्। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबहै सिद्धहस्त व्यक्तित्वका रूपमी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमी परिचित छन्। शान्त रे सरल व्यक्तित्वका धनी कुमाले क्रोध भावभङ्गीमी झल्कन्या बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमी परिचित छन्। क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमी स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त प्रबल गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मानलगायत दर्जनौँ विभूषण, पुरस्कार, सम्मान आदि प्राप्त गरिसकेका छन्।

कुल पोखरेल

कुल प्रसाद पोखरेल (२१ सेप्टेम्बर १९८१ - ४ अक्टोबर २००४) यक नेपाली गायक तथा गीतकार थ्याः। उन लोकप्रिय रूपमी आफ्नो मञ्च नाउँ कूल पोखेलले चिनिन्थ्यो भने उन यक पप रे लोक सङ्गीत गायकको रूपमी परिचित थ्याः। उनरो लागू औषधीको अधिक सेवनका कारण सन् २००४ मी निधन भयाको थ्याः।पोखरेल बुटवलमी जन्म्या हुन् रे उन आफ्नो आमाबाबुसित हुर्किएता लै उन आफ्ना आफन्तको साथ जीवन बिताउन चाहन्थे। उनले ११ वर्षको उमेर देखिनै गीत गाउन शुरु अरेकन थ्याः। उनले आफ्नो आफन्तको माझ गीत गाउँदा उनअनले यक दिन यो ठूलो भएर नेपालको गायक बन्नेछ भन्ने कल्पना लै गरि सकेका थ्याः। पेखरेलले सुन मेरी मायालु बोलको गीत गाए पछा उक्त गीतले नेपाली सङ्गीत अनुयायी माझ निकै लोकप्रिय बन्या थ्या जसका कारण उन एक्कासी निकै प्रख्यात भया थ्याः। उक्त गीतको सार्वजनिकसँगै उनले नेपालका यक हिप-हप साङ्गीतिक समूह द युनिटिका सदस्य बन्ने मौका पाएका थ्याः। समूहमी आवद्ध भए पछा उनले आफ्नो साङ्गीतिक कार्यकाललाई अझै बलियो रे बढावा दिन सुरु गरेका थ्याः।उन नेपाली रे विदेश सङ्गीत प्रेमीका माझ नेपालका पप राजाका रुपमी परिचित थ्याः भने उनको मृत्युको खबर सुने पछा सारा नेपाली सङ्गीत जगतनै लामो समयसम्म शोक मग्न भयको थ्याो। कुल पोखरेलले आफ्नो सङ्गीत कार्यकालमी निकै लोकप्रिय रे प्रख्यात गीतअन गाएका छन् जसमी- सुन मेरी मायालु, बोलाउँदा खेरी बोल्दिनौँ, यसपालि दसैँमा रे मृत्युको चिहान पर्न आउँछन्। कुलले आफ्नो सङ्गीत कार्यकालमी केही एल्बम लै सार्वजनिक अरेका थ्याः जुन निकै लोकप्रिय बनेको थ्यो। उनलाई अझै लै नेपाली पपको राजाको रुपमी सम्झना अरिन्छ भने उनलाई झिल्के बादल, सुगम पोखरेल, गिरीश खातीवाडा रे अन्य लोकप्रिय गायकअन द्वारा लै सम्झना अरिन्छ। उनलाई पप सङ्गीत इतिहासको एक क्रान्तिकारी गायकको रूपमी मान्यता प्राप्त गरियाः छ।उनको पैलो गीत सुन मेरी मायालुको रेकर्डिङ पछा उनले सफलता हासिल अरेका थ्याः जुन नेपाली सङ्गीत प्रेमीमी माझ निकै लोकप्रिय बनेको थ्याो। उनले धेरै अन्य लोकप्रिय गीतअन जस्तै यसपालि दसैँ, आमा रे किन उदास जस्ता गीतअन गाएका थ्या रे सबै गीतको लोकप्रियता पछा उनलाई नेपाली पप राजाको उपाधि दिइएको थ्याो।

चार्ली च्याप्लिन

चार्ली च्याप्लिन एक बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा- लेखक,सम्पादक र रचनाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको विश्वचर्चित व्यक्तित्व हुन् ।

जिमी वेल्स

जिमी वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales ) जन्म ७ अगस्ट १९६६) यक अमेरिकी इन्टरनेट प्रबर्धक तथा यक स्वतन्त्र विश्वकोष विकिपीडिया रे विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टोबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष लै थ्या । जिमी वेल्स हन्ट्सभिल्ली, अलाबामामी जन्मिया थ्या रे र्यान्डोल्फ विद्यालयमी अध्ययन अरिराइथ्यो ।

टोकियो

टोकियो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापान को राजधानी रे सबैहै ठुलो नगर हो। यो जापान को होन्शू द्वीप मा रयाको छ। यईको जनसंख्या लगभग ८६ लाख छ, टोक्यो क्षेत्र को १.२८ करोड रे उपनगरीय क्षेत्रलाई मिलाईभर यहाँ अनुमानित ३.७ करोड मानस बस्दाछन जो यई दुनिया मी सबैहै बढी जनसंख्या भयाको महानगरीय क्षेत्र हो। टोकियो लगभग ८० किमी को क्षेत्र माई फैलियाको छ। रे यो क्षेत्रफल का हिसाबमाई लै विश्व को सबैहै ठुलो नगरीय क्षेत्र हुन आउछ।

टोकियो विश्व को सबैहै विकसित नगरमाईको एक हो। यो जापान को राजनीतिक, आर्थिक रे सांस्कृतिक गतिविधिहरूको प्रमुख केन्द्र हुनाका संगै विश्व को एक प्रमुख आर्थिक केन्द्र पनिहो। यो विश्व को सबैहै ठुलो महानगरीय अर्थव्यावस्था पनि हो जईको कुल घरेलू उत्पाद, क्रय शक्ति का आधारमी २००५ माई १,१९१ अरब डलर रयाको थियो। न्यूयोर्क नगर रे लण्डन का साथ मिलबर यो विश्व अर्थव्यस्था लाई संचालित गरने वाला इंजन हो रे यईलाई अल्फा+ नगर को दर्जा प्राप्त छ। विभिन्न संस्थाहरू द्वारा गराईया सर्वेक्षणमाई टोकियो लाई विश्व को सबैहै महँगो महानगर भया गौरव प्राप्त छ।

नेल्सन मण्डेला

नेल्सन मण्डेला दक्षिण अफ्रिका का मा सन् १८ जुलाई १९१८ जन्मेका विश्व प्रसिद्ध व्याक्तित्व हुन। उनी अाफ्नो जीवनमा रंगभेदी, जाती भेदी नेतृत्व विरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अस्वेत राष्ट्रप्रमुख बन्याका व्याक्ती हुन। मण्डेलाले राजनीतिक जीवनमा लामो समय जेल मा बितायाका थिए। उनको निधन ९५ वर्षको उमेरमा सन् ५ डिसेम्बर २०१३ का दिन दक्षिण अफ्रिकाको जोहनेसबर्ग सहरमा भयो।

बुसु

बुसु विश्व माइ सर्वाधिक बोलिने तथा लोकप्रिय भाषाहअन सिक्नका लागि शृजना गरिएको यक अनलाइन मञ्च हो जून वेब, आइओएस रे एण्ड्रोइड माइ उपलब्ध छ। यसले उक्त भाषाअनका मातृभाषीसँग विश्वभरि प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ। हो हाल १२ वटा भाषा पाठ्यक्रमअन माइ उपलब्ध छ जस माइ अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालीयाली, पोर्चुगाली, चिनियाँ, जापानी, पोल्याण्डि, टुर्की, रूसी रे अरबी लगायतका भाषाअन माइ समावेश छन्। सप्पै पाठ्यक्रमअा १५ वटा अन्तरमुखी भाषाअन माइ उपलब्ध छन्। यक वा अधिक पाठ्यक्रम भाषाअनको लागि स्वयम् गति पाठको माध्यमबाट सिक्नेअनले यस माइ कार्य गर्दछन्। पाठ माइ शब्दावली रे व्याकरण अध्ययन समावेश छ। प्रत्येक पाठको अन्त्य माइ, सिक्नेहरूले लिखित वा बोलेको कुराकानी माइ उनीअनले सिकेको भाषाको स्वदेशी मातृभाषी अनसँग अभ्यास गर्न सक्दछन्।जनवरी २०१९ सम्म, बुसुको समुदाय माइ ९ करोड भन्दा बढी दर्ता भएका प्रयोगकर्ताअन रहेका थिए।

महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) भारतीय राजनीतिक पुरुष हुन। उनी भारतीय स्वतन्त्रता संग्राममा नायक हुन। गान्धी भारत को गुजरात प्रान्त को पोरबन्दर भन्या ठउर सन् १८६९ अक्टोबर २ मी जन्म्याका थिए।गान्धीले सन् १९२० मी अहिंसात्मक आन्दोलन को सुरुवात गर्याका थिए। सत्य, अहिंसा रे सत्याग्रह गान्धीवादी सिद्धान्त हो।

युरोपेली संघ

युरोपियन युनियन युरोप महादेश मा रयाका २८ वटा राष्ट्रहरूको एउटा राजनैतिक तथा आर्थिक संघ हो । जसमी आपसी प्रशासकिय साझेदारी हुन्छ । जुन संघको सबै राष्ट्रमा लागु हुन्या गर्याको छ । यईको उदय सन् १९५७ मा रोमको सन्धिद्वारा युरोपियन आर्थिक परिषदको माध्यम बठेई ६ युरोपियन देशहरुको आर्थिक समर्थनले भयाको थियो । त्यई बेला देखि हाल सम्म यई संघमा राष्ट्रहरुको संख्या बढ्दै गयाको छ । संघले अहिलसम्म आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दै सुधार जारि राख्याको छ जइको फल:स्वरूप यो संघ दृढ बन्दै गयाको छ ।

लक्ष्मी मित्तल

लक्ष्मी निवास मित्तल भारत का नामुद व्यावसायी हुन। मित्तल अार्सिलोरमित्तल कम्पनी का चेयरमेन हुन।

विश्वकप क्रिकेट

आईसीसी क्रिकेट विश्वकप पुरुषअनका एकदिवसीय (ओडीआई)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । येइ खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यै प्रतियोगिता प्रत्येक चार बर्षमी आयोजित अद्द्या गरिन्छ । यै प्रतियोगिता संसारमी सबैहै बढी दर्शकद्वारा हेरिया खेल प्रतिस्पर्धा मध्ये यक हो । यै फिफा विश्वकप रे ओलम्पिक खेल है पछाडी रह्या छ ।पैल्लो पटक विश्व कप १९७५ इङ्ल्यान्डमी आयोजित गरिया थ्यो । पैल्लो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना अर्या थ्यो । तर १९८७ पछा प्रत्येक चार बर्षमी और देशअनमी आयोजना अद्द्या गरिन्छ । हालै २०११ मी आयोजना भया यै टुर्नामेन्ट भारत, श्रीलंका रे बंगलादेश मी भया थ्यो जैकी उपाधी भारत ले जित्या थ्यो ।

वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिम

वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिम इन्डिजोः राष्ट्रिय क्रिकेट टिम हो। येइ टिमकी लेखा ब्रायन लाराले सर्वाधिक रन बनाइराइछन।

संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघ यक अन्तराष्ट्रिय संस्था हो। येइको स्थापना २४ अक्टोबर १९४५ मैं भयाको हो। येइमा हाल १९३ राष्ट्रअन सदस्य छन्, जइ मैं संसार का सप्पै जसा देशअन पड्डान। सप्पै सदस्य राष्ट्रअन लाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास रे सामाजिक निष्पक्षता मी आपसी सहयोग मिलौ भण्ण्या उद्देश्य का सङ्ङै संयुक्त राष्ट्र संघ को स्थापना भयाऽ हो। मुलत: अन्तर्राष्ट्रिय संघर्ष मैं हस्तक्षेप अद्दाइ सजि होउ भँणिबर दोसरा विश्वयुद्ध का विजयी राष्ट्रअन मिलिबर येइको स्थापना भयाऽ हो। तिनरा सोचाई मैं दोसरा विश्वयुद्ध मैं भोगियाऽ विध्वसं संसार ले दोसर्‍याँ भोग्दु जनपड़ौ भँण्ण्या थ्यो।

संयुक्त राष्ट्र संघाः औपचारिक कामकाज मैं अङरेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी (स्पेनिश) रे अरबी भाषा को प्रयोग हुन्छ।

सिमिलर वेब

सिमिलर वेब व्यवसायअन खिलाइ अनलाइन प्रतिस्पर्धात्मक उपकरण हो जैले ग्राहकअनलाई तिनीहनको आफ्नै रे प्रतियोगीअनको वेबसाइट माइ भया आवागमन आयतन, सन्दर्भीय स्रोत सहित साइट माइ बिताइया पल, पृष्ठ दृश्य, उछाल दर रे अन्य विशेषताअनको बीच माइ अन्तरवार्ता दिन्छ।

अलेक्सा इण्टरनेटको जस्तै, वेबसाइटअनको आफ्नै ट्राफिक तथ्याङ्क सहितका इण्टरनेट गुणअनको उप समूह खिलाइ प्रत्यक्ष अवलोकनको साथ यैले वेब प्रयोगकर्ताअनको अनुदैर्ध्य आँकडाको विधि पुर्वक अनुमान अद्दछ।

सन् २०१९ माइ, करोडौं प्रयोगकर्ताअनका साथ यैले विश्वको सब है ठूलो अनुदैर्ध्य भया दावी गर्‍या थ्यो।

२०१९ क्रिकेट विश्वकप

२०१९ क्रिकेट विश्वकप इङ्ल्याण्ड रे वेल्स मि आयोजना गरिया विश्वकप क्रिकेट प्रतियोगिता हो। यो विश्वकप क्रिकेट को १२ औ संंस्करण हो। यई प्रतियोगितामि आईसीसी का १० सदश्य देशअनले भाग लिया हुन। यो प्रतियोगिता ३० मे २०१९ मि सुरु भैै १४ जुलाई २०१९ सम्म सञ्चालन भयाहो। यो प्रतियोगिता फाईनलमी न्युजिल्यान्ड लाई पराजित गरि ईङ्गल्यान्डले उपाधि सुरक्षित गर्याहो।

और भषाअनमी

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.