पुस्तक

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत बिभिन्न चिजहरू छापिया कागजहरूको समूह हो। आजो नयाँ समयमी किताब बिधुतीय लै हुनु सक्दान जैईलाइ इ-बूक् भाणीन्छ ।

विभाजन

Old book bindings
अक्सफर्ड विश्वविद्यालययो मर्टन कलेज पुस्तकालयमी रया ऐतिहाँसिक पाण्डुलिपी।

उखान

  • पुरानो कोट लगाउ, नया पुस्तक किन।
अचला एकादशी

हिन्दु धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ कृष्ण एकादशीलाई अपरा एकादशी अथवा अचला एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत गरेर पर्वको रुपमा मनाउने गर्दछन् ।

अटल बिहारी वाजपेयी

अटल बिहारी वाजपेयी (जन्म:२५ डिसेम्बर, १९२४) भारतका पूर्व प्रधानमन्त्री हुन् । उन भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् रे सन १९६८ देखि १९७३ सम्म उन येका अध्यक्ष लै रया । उन जीवनभर भारतीय राजनीतिमा सक्रिय रया । उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य रे वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरया । येका अतिरिक्त उन एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि लै हुन् । उन अविवाहित छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (International Mother language Day) फेब्रुअरी २१ मी मणाइन्छ । सन् १९५२ मी बंगलादेशमी मातृभाषा (बंगाली भाषा) बोल्लु पाउनु पणन्छ भण्यार माग गर्न्या विद्यार्थी मारिया दिनका संस्मरणमी यो दिवस मणाइने गरिन्छ ।

यो विशेष दिन विश्वव्यापी रूपमी मातृभाषाको महत्व रे येको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मी लोप हुन लाग्या करीब ३००० भाषाप्रति मन्सुनको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिया थ्यो । त्यै वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भण्या नाराकासाथ लोप हुन लाग्या भाषाअन सम्बन्धि समाजलार्इ प्रकाश पद्ड़े महत्वपूर्ण कदम चालिया थ्यो ।

आइक्युटेल

आइक्युटेल यक उत्पादकता अनुप्रयोग हो जसले प्रयोगकर्ताअनलाई ई-डाँक, कार्य, परियोजना, पात्रो, सम्पर्क, एभरनोटका सामग्री लगायतका अधिक एकल अनुप्रयोग माइ प्रबन्ध गर्न अनुमति दिन्छ। आइक्युटेल यक वेब अनुप्रयोगका साथ साथै आइओएस रे एण्ड्रोइड अनुप्रयोगको रूप माइ उपलब्ध थ्यो। सबै प्रयोगयोगकर्ताअनका जानकारीअन स्वत: सप्पै उपकरणअन बीच समक्रमित भया थ्यो। यसका आइओएस रे एण्ड्रोइड अनुप्रयोगअनले अफलाइन पहुँचलाई समर्थन गर्दथे। यै अनुप्रयोगलाई डेभिड एलेनको गेटिङ थिङ्स डन नामक पुस्तक वर्णन गरिया अवधारणा रे विधिअनको कार्यान्वयन गर्न लै प्रयोग गर्न सकिन्छ। कम्पनीको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको न्यू जर्सी माइ अवस्थित थ्यो।

उत्तरध्रुवीय महासागर

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्व मी रयाः ५ प्रमुख महासागरअन मध्ये कम गैलो रे सब है नानो महासागर हो। अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येइ लाइ महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्। यै महासागर लाइ केइ समुन्द्रशास्त्रीअन ले भू-मध्य सागर या कुमेरू महासागर का मुहान का रूप मी वर्गीकरण अरिराइछन। यो विश्व मी रयाः ५ प्रमुख महासागरअन मध्ये सुदूर-उत्तर मी रया: महासागर हो।

यो महासागर प्राय: उत्तरी गोलार्ध का बीचमी रह्याको उत्तर ध्रुवीय क्षेत्र मी अवस्थित छ। यै महासागर लाइ लगभग पूर्णरूप ले उत्तर अमेरिका रे युरेसिया ले घेरिराइछ। येइ लाए आंशिक रूप मी समुन्द्रि बरफ ले ढोकिराइछ भँण्या ‍हिउन का मैना सङतोइ हिस्सा बरफले ढोकीन्छ। येइ लाइ ढोक्द्या बरफ गल्ल्या रे जम्द्या प्रक्रिया का लाग्दा येइ का सतह का तापक्रम रे लवणता मी फरक पड़न्छ। ५ प्रमुख महासागअन मध्ये येइ को लवणता तुलनात्मक रूप मी सब है कम रह्याको छ। नदी रे समुन्द्र बठे बग्द्या ताजा पानी को प्रभाव निम्न वाष्पीकरण रे उच्च लवणता भयाः समुन्द्र को आपसी जडान नभयाः हनाले येइ को लवणतम कम भयाको माणीन्छ। गरम मौसम मी येइ लाइ ढोक्द्या बरफ को गल्ल्या दर ५०% रह्याको भँणाइ छ। अमेरिकी राष्ट्रिय हिउँ रे बरफ आँकडा केन्द्र (एनएसआइडिसी) ले उपग्रह को आँकडा प्रयोग गरिबर येइ लाइ ढोक्द्या बरफ को दैनिक प्रतिवेदन प्रदान गरन्छ रे निश्चित समयावधि रे गयाः वर्ष मी रह्याको गल्ल्या क्रम को तुलना लै येले प्रदान गद्द्या गरुन्छ।

एप्पल कम्पनी

एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामाग्री बनाउन्या काम गर्छ । यस कम्पनीका उत्पादनहरू मध्ये म्याक ल्यापटप, आइप्याड रे आइफोन युवाहरू माझ निकै चर्चित छन् । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आयाको छ । यसका प्रमुख सफ्टवेयरहरूमी म्याक ओएस, आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामी सामसुङ इलेक्ट्रोनिक्स पछा एप्पल संसारो दोसरो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङ रे नोकिया पछि सबैहै ठुलो मोबाईल निर्माता कम्पनि हो ।

ओलम्पिक झण्डा

ओलम्पिकी यही पाँचवटा चक्काअनल्या पाँचवटै महादेशकी प्रतिनिधित्व गडन्छ । जुन 1913 मी तैयार गरियाथ्यो, 1914 मी घोषित गरिया रे 1920 कौ ग्रिष्म ओलम्पिक खेलबाटी देखिनु शुरु भयाथ्यो:।

ओलम्पिक खेलकी चिन्हकी निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ । ती रङ्गअनलाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयाछ । यो चिन्ह असलमी १९१२ का साल

बैरन (Baron) द्वारा पस्तुत गरियाकोथ्यो, जुन की आधुनिक ओलम्पिक खेलकी शोधक पनि हुन । साथै प्रत्येक रङ्गको चक्काले महादेशहरूको प्रतिनिधित्व गडन्छ।

पटना

पटना भारत गणराज्यको बिहार प्रान्तको राजधानी हो, प्राचीनकालमा यईश्वरीप्रसाद लाई पाटलीपुत्र भनिन्थ्यो| आधुनिक पटना दुनियाका गिने-चुनेका ती विशेष प्रचीन नगरहरूमा एक हो जो अति प्राचीन कालदेखि आजसम्म आबाद छ। आफैंमा पनि यो शहरको एक अत्यन्तै ऐतिहासिक महत्व रयाको छ।

ईसा पूर्व मेगास्थनीज(३५० ईपू-२९० ईपू)ले आफ्नो भारत भ्रमण पश्चात लेखेको आफ्नो पुस्तक इंडिकामा यईश्वरीप्रसाद नगरको उल्लेख गरेका छन। पलिबोथ्रा (पाटलिपुत्र)जो गंगा र अरेन्नोवास (सोनभद्र-हिरण्यवाह)को संगममा बसेको थियो। त्यो पुस्तकको आकलनको हिसाबबाट प्राचीन पटना (पलिबोथा) ९ मील (१४.५ कि.मी.) लामो तथा १.७५ मील (२.८ कि.मी.) चौडा थियो।

आधुनिक पटना बिहार राज्यको राजधानी हो रे गंगा नदीको दक्षिणी किनारामा अवस्थित छ। जहाँ गंगा घाघरा, सोन र गंडक जस्तो सहायक नदिहरूसँग जोडीन्छ। यहाँ पबित्र गंगा नदीको स्वरूप नदीको जस्तो न भएर सागर जस्तो विराट देखिन्छ - अनन्त र अथाह! मनलाई प्रसन्न गरेर गर्ने एक विशाल प्रवाह!

बारह लाख (१२,००,०००) को आवादी भयाको यो शहर, लगभग १५ कि.मी. लम्बा र ७ कि.मी. चौडा छ।

प्राचीन बौद्ध रे जैन तीर्थस्थल वैशाली, राजगीर या राजगृह, नालन्दा, बोधगया रे पावापुरी पटना शहरको छेउछाउ मै अवस्थित छ। पटना सिक्खहरूको लागि एक अत्यन्त नै पवित्र स्थल हो। सिक्खहरूको १० औं तथा अन्तिम गुरू गुरू गोबिंद सिंहको जन्म पटनामा नै भयाको थियो। प्रति वर्ष देश-विदेशबाट लाखौ सिक्ख श्रद्धालु पटनामा हरमन्दिर साहबको दर्शन गर्न आउछन् तथा मत्था टेकदछन।

पटना एवं यईको आसपासको प्राचीन भग्नावशेष/खंडहरहरू नगर भयाको ऐतिहासिक गौरवको मौन गवाह हुन् तथा नगरको प्राचीन गरिमालाई आज पनि प्रदर्शित गर्छन।

एतिहासिक रे प्रशासनिक महत्वको अतिरिक्त, पटना शिक्षा र चिकित्साको पनि एक प्रमुख केन्द्र हो। दिवालाहरूबाट घेरियाको नगरको पुरानो क्षेत्र, जसलाई पटना सिटीको नामले जानिन्छ, एक प्रमुख वाणिज्यिक केन्द्र हो।

पुरी

पुरी

पुरी अन्नको पिढोलाई मुछिवर तेल/धिउमा तारेको खान्याकुरा हो ।।

मदन पुरस्कार पुस्तकालय

मदन पुरस्कार पुस्तकालय(मपुपु)नेपाली भाषाका पुस्तक, पुस्तिका र पत्रपत्रिकाको एक आधिकारिक संग्रहस्थल अथवा अभिलेखालय हो।

महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) भारतीय राजनीतिक पुरुष हुन। उनी भारतीय स्वतन्त्रता संग्राममा नायक हुन। गान्धी भारत को गुजरात प्रान्त को पोरबन्दर भन्या ठउर सन् १८६९ अक्टोबर २ मी जन्म्याका थिए।गान्धीले सन् १९२० मी अहिंसात्मक आन्दोलन को सुरुवात गर्याका थिए। सत्य, अहिंसा रे सत्याग्रह गान्धीवादी सिद्धान्त हो।

रामायण

रामायण आदि कवि वाल्मीकि द्वारा लेखिया संस्कृत को एक अनुपम महाकाव्य हो। यईका २४,००० श्लोक छन। यो हिन्दू स्मृति को त्यो अंग हो जइका माध्यम ले रघुवंश का राजा राम को गाथा भणीयो। येइलाई आदिकाव्य भन्या गर्याकोलै पाइन्छ। रामायणका सात अध्याय छन जो काण्डका नाऊ ले जाणीनान।

विकिपिडिया

विकिपिडिया बहुभाषी वेबमी आधारित स्वतन्त्र रे खुला ज्ञानकोष हो । विकिपीडिया शब्द विकि (wiki, भौतजनाले सहकार्यमी वेवसाइट तयार गद्य्या प्रविधि) रे इन्साइक्लोपीडिया (encyclopedia) जोडिबरे बन्यो हो । विकिपीडियामी स्वयंसेवकन्बठे लेख लेखिनान । यैका भौतैझा लेखन् इन्टरनेटमी पहुँच भया जो कोइलै बदल्लु सक्कान । विकिपीडियाका मुख्य सर्भरन् संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमी रयाका छन् । और सर्भरन् एम्स्टर्‍ड्याम रे सउलमी छन्। विकिमिडिया फाउन्डेसन नाउँको एक गैर-नाफामुखी (नाफा नकमौन्या) संस्थाबठे सञ्चालित विकिपीडियाका प्रायझो सबै पृष्ठन्लाई विकिपीडियामी पहुँच भया जो कोइलै परिवर्तन गद्द सक्कान् । सन् २००१ मी जिम्मी वेल्स रे लारी स्यान्गरले यैको शुरुवात गर्या थ्या । अच्याल यो ईन्टरनेटमी सबैहै ठूलो रे प्रख्यात सन्दर्भ सामग्री हो । नेपालमी लै विकीपिडीया स्थापनाकालबठे प्रयोग हुनाइ आयाको पाइन्छ । खासगरबरे कोइलै विषयको जानकारी पौन्या रे आफूलाई थाहा भयो विषयमी जैले लै लेख लेख्न और सम्पादन गद्दु कक्कु भया हुनाले विकिपीडियाको लोकप्रियता बढ्यो हो । अच्याल विश्वमी सबैहै झिक हेरिन्या ६ इन्टरनेट साइटहै यो लै एक हो ।

सबहै खास कुरणी कि छ भणभण्या विकिपिडियाले ऐलसम्म आफनो पेजमी कोइलै कमर्सियल विज्ञापन राख्याको नाइथी । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमी पढ्न पाउनु अहिलेको युगमी आश्चर्यकै विषय हुन पुग्याको छ । विकिपीडियामी लेख रचनाहरू योगदान दिन्या सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामी विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुग्याको छ ।

संस्कृत भाषा

संस्कृत दक्षिण एसीयाको एक शास्त्रीय भाषा हो। येलाई देववाणी अथवा सुरभारती लै भणीन्छ। यो दुनियाको सब है पुरानो उल्लेखित भाषाहरू मध्ये एक हाे । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । येले आदिम-हिन्द-यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एशियाली भाषाहरू जस्तै नेपाली भाषा, उर्दू, कश्मीरी भाषा, उडिया, बांग्ला, मराठी, सिन्धी, पंजाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।

सुमन पोखरेल

सुमन पोखरेल (अङरेजी: Suman Pokhrel), जनम विक्रम सम्वत् २०२४, असोज ०५; नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन्। उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।

सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमी चिनिनान् । उन सन् २०१३ रे सन् २०१५ का सार्क साहित्य पुरस्कारबठे विभूषित भया थ्या:। तैइ पुरस्कार दुई फेर पाउन्या प्राप्त उन मात्रै एक मात्र कवि\लेखक हन।

सुविन भट्टराई

सुविन भट्टराई (जनम २०३९ कार्तिक १९) यक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्। कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमी उदाएका सुविन भट्टराई युवापुस्तामी निकै चर्चित बनिसक्या छन्। उनले एेल सम्म समर लभ, साया रे मनसुन लगायतका उपन्यासअन लेखिसक्या छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोसरो कृति हो भने पैलो उपन्यास हो। उनको पैलो कृति कथाकी पात्र यक लघु कथाको सङ्गालो हो। उनको चर्चित उपन्यास समर लभ त्रिभुवन विश्वविद्यालयको पर्यावरण विज्ञानको केन्द्रीय विभागमी पढ्ने दुई विद्यार्थी बीच परेको प्रेम सम्बन्धमी केन्द्रीत रयाः छ। यै पुस्तक वि.सं २०६९ मी नेपालमी सर्वाधिक बिक्रि भयाः पुस्तकअन मध्ये यक हो। यै पुस्तकको ४०,००० भन्दा बढी प्रतिलिपी बिक्री भइसक्या छ। यसको भाग दुई साया वि.सं २०७१ मी प्रकाशित गरियाः थ्यो जसमी कसरी उनअनको बीच पुनर्मिलन हुन्छ रे कसरी उनअनले आफुना परिवारलाई चित्त बुझाउँछन् भन्ने विषयमी केन्द्रीत छ। यै उनको दोसरो उपन्यास प्रकाशन गरियाः मैनामै पुन:प्रकाशन गरियाः थ्यो। यै पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानमी अभिनेत्री गरिमा पन्त, केकी अधिकारी रे स्वयम् लेखकले सार्वजनिक गर्‍या थ्याः।

और भषाअनमी

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.