ट्युनिसिया

ट्युनिसिया अफ्रिका महाद्वीपमाई रयाको एक देश हो।

अफ्रिका

अफ्रिका विश्वको दोस्रो ठुलो महादेश हो।यो महादेश युरोप को दक्षिणमा रयाछ।

ठुलो जुनबकुल्ला

ठुलो जुनबकुल्ला हिलोमी हिड्न सक्या, बकुल्ला प्रजातिको जुनबकुल्ला उपप्रजाति माइ पड्ड्या यक चणो हो। यैका दुईवटा उपप्रजातिअन रयाः छन्, जसमा एउटा दक्षिणी जातिको चणोले भने युरोप, एसिया रे अफ्रिकाको उत्तरी तटिय क्षेत्रमी प्रजनन अद्दछ भने अर्को उत्तरी जातिको उपप्रजातिले दक्षिण अफ्रिकाको विषेश ठौर माइ मात्तरी प्रजनन अद्दछ। यै पन्छी भौती जसो सिमसार क्षेत्रमी पाइन्नान रे यो प्राकृतिक बासस्थानमी बस्न रूचाउँछ। यो खुला ठौर माइ त्यति देखिदैँन। यैको प्रमुख आहारा माछा, चणोको बच्चा, उभयचर, किरा आदि हुन्।

यैले आफुनो गुँड पानी भयाः क्षेत्र वरिपरि प्राकृतिक बासस्थानमी बनाउन्या अद्दछ। पोथी ठूलो जुनबकुल्लाले अण्डा कोरल्छ रे चल्लाअन लाइ आहारा खुवाउने काम अद्दछ, चल्लाअनले दुई हप्ता पछा छोड्ने अद्दछ। पोथीले उनअन लाइ गुँड बठेइ विदा नगरिञ्जेल उनअनको निको हेरचाह गर्ने अद्दछ रे उनअन ६ हप्ता पछा गुँड छोड्ने अद्दान।

यैको दायरामी रे प्राकृतिक बासस्थान रे सिमसार क्षेत्रमी आयाः कमीका कारण यैको जनसङ्ख्या घट्दै गइरयाः छ। तथापि यसको घट्ने क्रम एकदमै कम छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यै प्रजातिको जुनबकुल्ला लाइ कम चासोका प्रजातिको रूपमी वर्गीकरण अरियाः छ। यैका केइ स्थानीय जनसङ्ख्या घट्दो क्रममी रयाः छ। सब्बै चणोअनको प्रजाति माइ यो संयुक्त अधिराज्यमी असुरक्षित चणोको प्रजाति मध्य यक हो।

भूगोल

भूगोल दुई शब्द भू अनि गोल बठेई मिलिबटि बन्या छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रया विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउन्या शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भणीन्छ । अङ्ग्रेजीमाई भूगोललाई Geography भणीन्छ । शब्दले नै स्पष्ट पाण्या छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भणीन्छ । भूगोलको अध्ययनमाई नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।

ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।

भौतिक भूगोल

आर्थिक भूगोल

मानव भूगोल

विश्वका राष्ट्र र भूगोल

सार्वभौम भयाऽ राष्ट्रअन

यो सार्वभौम सम्पन्न राष्ट्रअनको सुची ले सार्वभौम सम्पन्न राष्ट्रअनको विश्व मानचित्र माइ स्थिति रे तिनरोको अवस्थाको बारेमाई जानकारी प्रदान गरन्छ। तल दिइया: २०६ राष्ट्रअनको सुची दुईभागमाइ विभाजित छ :-

तलको श्रेणी संयुक्त राष्ट्र संघको सदस्य प्रणालीअनुसार ३ भागमा बाँडिया: छ जइमाइ: १९३ संयुक्त राष्ट्र सदस्य, २ पर्यवेक्षक राष्ट्र, रे ११ अन्य सदस्य राष्ट्रअन रया: छन्।

सीमाक्षेत्र बिबाद श्रेणीले जइ राष्ट्रको सीमा बिबाद (१९० राष्ट्र) नाइँथिन रे सीमा बिबाद रया: (१६ राष्ट्र)अनलाई अंकित गरुन्छ।

ए किसिमको सूचीलाई निर्धारण गर्दा केही कठिनाई तथा बिबादास्पद प्रक्रिया हुन सक्छ किन भने राष्ट्रको दर्जाको लागि कुनै मापदण्ड निर्धारण नगरियाको हुँदा समुदायमा रहेको सम्पूर्ण सदस्य राष्ट्र बाध्य छ । यस सूचीको सामाग्रीलाई निर्धारण गर्ने मापदण्ड माथि विशेष जानकारीको लागि तल दिइएको समावेशीको लागी मापदण्ड हेर्या:। सार्वभौम सम्पन्न राष्ट्रको सुची वास्तविक स्थितिलाई दर्साउछ जइको पहिचान भइसक्या छ।

२०१८ फिफा विश्वकप

२०१८ फिफा विश्वकप रसिया ले अायोजना गर्याको विश्वकप फुटबल प्रतियोगिता हो ।यो प्रतियोगिता फिफा विश्वकपको २१ अौं संस्करण हो। यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ मि सुरु भई सन् २०१८ जुलाई १५ मि सम्पन्न हुने मिति तया भया हो। ।रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेकाे हाे र यसले आयोजनाको अधिकार सन् २०१० डिसेम्बर २ मि प्राप्त गरिरईथ्यो ।

और भषाअनमी

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.